Real data and guides for studying in Korea, pulled from official sources — not guesses.
प्रदेश–७ (साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र)लाई आर्थिक रूपमा सम्पन्न बनाउन प्राकृतिक स्रोतसाधनको उचित उपयोग नै समृद्धिको मूल आधार बन्न सक्ने तर्क यहाँको निजीक्षेत्रले राख्दै आएको छ ।